२७ जेष्ठ २०८३, बुधबार 1781084950
Banner

६३ उपसचिवको सरूवा, अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो ।

Screenshot

सरूवा भएका मध्ये निमित्तकाे भरमा चलाइएका पालिकाहरूमा दरबन्दी अनुसार उपसचिवहरू पठाइएकाे मन्त्रालयले जनाएकाे छ ।