३० बैशाख २०८३, बुधबार 1778737420
खेलकुद

अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आयोजनामा गरेको ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता सम्पन्न भएको छ ।  अन्तर्राष्ट्रिय स्तरको एङ्गलिङ प्रतियोगितामा माछा समातेपछि बिदेशी नागरिकहरु ।