१४ आश्विन २०८३, बुधबार 2:23 pm
राजनीति

उपसभामुखको निर्वाचन चैत २७ गते

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ ।

सभामुख डीपी अर्यालले आज प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनको मिति तय गरेका हुन् ।