३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 11:04 pm
Banner

संसद्‌मा सम्बोधन गर्दै राष्ट्रपति Live

सूचना प्रेस २०८२ चैत्र २७ शुक्रबार ००:००, १५:२२ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरिरहेका छन् । शुक्रबार (चैत २७) दिउँसो सिंहदबारस्थित बहुउद्देश्यीय हलमा बसेको बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गरिरहेका हुन् ।

संघीय संसद्को जारी अधिवेशन आजै रातिदेखि अन्त्य हुँदै छ ।