४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 11:57 am
Banner

मन्त्रिपरिषद बैठक बस्दै

सूचना प्रेस २०८३ बैशाख १४ सोमबार ००:००, १२:०५ बजे १ मिनेट पढाइ

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा सरकारको एकमहिनाको कार्य समीक्षा, विभिन्न मन्त्रालयका गतिविधि तथा सुकुमवासी बस्ती हटाउने अभियानलगायत विषयमा छलफल हुने बुझिएको छ ।