१९ जेष्ठ २०८३, मंगलबार 1780408055
Banner

मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारमा केहीबेरअघिबाट बैठक सुरु भएको हो ।

समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डबारे बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।