२८ जेष्ठ २०८३, बिहिबार 1781184761
समाचार

हर्क साम्पाङले आज पनि संसदमा देखाए प्लेकार्ड

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज पनि प्रतिनिधिसभाको बैठकमा प्लेकार्ड देखाएका छन् । सीमासम्बन्धी विवादमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राख्दै उनले आज पनि प्लेकार्ड देखाएका हुन् ।