काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् । कान र दाँतमा समस्या भएपछि अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।