३ असार २०८३, बुधबार 1781682161
Banner

विश्वकपमा अर्जेन्टिनाको सान्दार शु्रुवात

काठमाडौँ –अर्जेन्टिनाले मेसीको गोलमा १७ औं मिनेटमा अग्रता लिएको छ । अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट मेसीले गरेको शक्तिशाली प्रहार सुन्दर गोलमा परिणत भएको हो ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा भईरहेको खेलसँगै लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले आफ्नो उपाधि रक्षाको यात्रा सुरु गरेको हो। यो मेस्सीको विश्वकपमा गरेकाे १४औं गोल हो ।