७ असार २०८३, आइतबार 1782050646
Banner

मेसीको ह्याट्रिक, अल्जेरियाविरुद्ध ३ गोल

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ह्याट्रिक पूरा गरेका छन् । अल्जेरियाविरुद्ध खेलको १७, ६० र ७६ मिनेटमा गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरेका हुन् ।

अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो ।