५ असार २०८३, शुक्रबार 1781896345
Banner

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । भट्ट कैलालीका हुन् ।