६ मंसिर २०८३, आइतबार Sunday, 22 November 2026
हामीलाई पछ्याउनुहोस्
६ मंसिर २०८३, आइतबार 9:37 am
समाचार

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

सूचना प्रेस २०८३ असार ७ आइतबार ००:००, १५:३३ बजे १ मिनेट पढाइ

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम स्थल रहेको चौरमा टेन्टको व्यवस्था रहेकाले खासै असर नपर्ने रास्वपाको भनाइ छ ।