३१ श्रावण २०८३, आइतबार 1786921635
समाचार

कवीन्द्र बुर्लाकोटीले लिए महामन्त्रीबाट उम्मेदवारी फिर्ता

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री दौडबाट कवीन्द्र बुर्लाकोटी पछि हटेका छन् । पदाधिकारी उम्मेदवारहरूको अन्तिम नामावलीमा उनको नाम हटेको हो ।