१७ आश्विन २०८३, शनिबार 11:28 am
राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारमा बसिरहेको हो ।

बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका साथै निर्णयहरू गर्ने बताइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक प्राय सातामा दुई दिन सोमबार र बिहीबार बस्दै आएको छ ।