२० श्रावण २०८३, बुधबार 1785971912
समाचार

पूर्वमन्त्री फत्तेसिंह थारुको निधन

काठमाडौं । पूर्वमन्त्री तथा राप्रपाका नेता फत्तेसिंह थारुको निधन भएको छ ।

उनको ८८ वर्षको उमेरमा आज निधन भएको हो । नेपालगञ्जका थारू पञ्चायतकालमा र प्रजातन्त्र आएपछि पनि मन्त्री बनेका थिए ।