काठमाडौं । रुकुमपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ । अपरान्ह साढे चार बजे ५.० म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

