१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 1:56 am
Banner

प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै विपक्षी दलको विरोध

सूचना प्रेस २०८३ श्रावण २२ शुक्रबार ००:००, १३:२६ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएलगत्तै विपक्षीहरूले उठेर विरोध गरेका छन् ।

सभामुख डीपी अर्यालले बैठक सुरु गरे लगत्तै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादित अभिव्यक्तिको विरोध गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले) , नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।