१८ भदौ २०८३, बिहिबार 1788419167
Banner

भोटेकोसी बाढीमा बेपत्तामध्ये १२२२ शव फेला

काठमाडौंः भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। 

बुधबार राति ८ बजेसम्मको विवरणअनुसार ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ नखुलेको गरी जम्मा १ हजार २ सय २२ जना मृत भेटिएका हुन्। अझै ४ हजार ८ सय ७५ जना बेपत्ता छन्।

Police-1788397306.jpg