२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 10:12 am
Banner

बाढीमा पुरिएको घरबाट एक महिलाको जिवितै उद्धार

सूचना प्रेस २०८३ भदौ २० शनिबार ००:००, १४:१७ बजे १ मिनेट पढाइ

काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार भएको हो।

यसअघि नेपाली सेनाले अपर त्रिशूली१ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ। त्यस्तै हिजो त्रिशूली ३ ए को सुरुङबाट पनि २ जनाको उद्धार गरिएको थियो।