२३ भदौ २०८३, मंगलबार 1788901395
Banner

जेनजी सहिदलाई प्रधानमन्त्रीको श्रद्धाञ्जली : सुशासन कायम हुने नै छ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने बताएका छन् ।

जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा फेसबुकमार्फत सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दे उनले यस्तो बताएका हुन् । ”प्रिय जेनजी सुशासन कायम हुने नै छ । सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली,” प्रधानमन्त्रीले उल्लेख गरेका छन् । 

भदौ २३, २०८२ मा सुशासन र भ्रष्टाचारमुक्त मुलुकको माग राखेर  जेनजी आन्दोलन भएको थियो ।