१८ कार्तिक २०८३, बुधबार 7:22 am
Banner

चितवनलाई ५ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी

काठमाडाैँ- नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गतको सोमबारको दोश्रो खेलमा सुदूरपश्चिम राेयल्स विजयी भएको छ।

सुदूरपश्चिमले चितवन राइनाेजलाई हराएकाे हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलेमा सुदूरपश्चिम रोयल्सले चितवनलाई ५ विकेटले पराजित गरेको हो ।