४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 1:29 pm
समाचार

प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

सूचना प्रेस २०८३ मंसिर ४ शुक्रबार ००:००, १३:२८ बजे १ मिनेट पढाइ

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा रहनेछन्।