२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 12:09 pm
राजनीति

एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

सूचना प्रेस २०७९ मंसिर ८ बिहिबार ००:००, ०५:४१ बजे १ मिनेट पढाइ

काठमाडौं । डोटीबाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले निर्वाचित हुनुभएको छ ।

उहाँले २७ हजार २१० मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी गौरी कुमारी ओलीले २३ हजार ४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।