२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 11:15 am
Banner

बिरोध खतिवडालाई हराउँदै मकवानपुर–२ मा एमालेका महेश बर्तौला विजयी

सूचना प्रेस २०७९ मंसिर ८ बिहिबार ००:००, ०५:४९ बजे १ मिनेट पढाइ

हेटौँडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला विजयी हुनुभएको छ ।
उहाँले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा एकिकृत समाजवादीका बिरोध खतिवडालाई पराजित गर्नुभएको हो ।

बर्तौलाले ३४ हजार ६ सय १६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी खतिवडाले ३० हजार ३ सय ९४मत प्राप्त गरे ।