२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 1:12 am
Banner

चितवन २ बाट रवि लामिछाने निर्वाचित

सूचना प्रेस २०७९ मंसिर ८ बिहिबार ००:००, ११:३२ बजे १ मिनेट पढाइ

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुनुभएको छ । उहाँले ३४ हजार १६२ मतान्तरले विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गर्नुभयो भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाउनभएको छ ।