२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 12:30 am
Banner

रौतहट १ बाट माधव नेपाल विजयी

सूचना प्रेस २०७९ मंसिर ८ बिहिबार ००:००, १२:४६ बजे १ मिनेट पढाइ

रौतहट । रौतहट १  बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएकाे छ । उहाँले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गर्नुभयाे ।

नेपालले ३३ हजार ५ सय २२ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याउनुभएकाे छ ।

अघिल्लाे निर्वाचनमा एमालेबाट काठमाडाैं २ मा विजयी बन्नुभएका नेपाल नयाँ दल खाेलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई राैतहट १ मा विजयी हुनुभएकाे हाे ।