१२ जेष्ठ २०८३, मंगलबार 1779834113
Banner

कांग्रेसकी महालक्ष्मी उपाध्यायलाई पराजित गर्दै राप्रपाका दीपक सिंह निर्वाचित

हेटौँडा । मकवानपुर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपकबहादुर सिंह विजयी हुनुभएको छ।

सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गर्नुभयो भने उपाध्यय डिनाले २५ हजार ४ सय २३ मत पाउनुभयो ।