४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 7:57 am
Banner

मैदानमा मेयर बालेन शाह

सूचना प्रेस २०७९ मंसिर २६ सोमबार ००:००, १३:०१ बजे १ मिनेट पढाइ

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । २८ औं महानगर दिवसको अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार महानगरका प्रतिनिधि र कर्मचारीको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।

प्रतियोगितामा मेयर बालेन्द्र शाहले पनि फुटबल खेल्नुभएको छ । मेयर शाहको टिम प्रशासकीय अधिकृतको टिमसँग ६–१ गोलले पराजित भएको छ ।