२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 8:13 pm
Banner

एमसीसीको बिरोधमा भोलि बिप्लब समुहले नेपाल बन्द गर्ने घोषणा (विज्ञप्तीसहित)

सूचना प्रेस २०७८ फाल्गुन १५ आइतबार ००:००, २०:३० बजे १ मिनेट पढाइ

काठमाडौं । एमसीसीको बिरोधमा भोलि बिप्लब समुहले नेपाल बन्द गर्ने घोषणा गरेका छन्

। विप्लब समुहका नेता एवं पुर्वमन्त्री खड्ग बहादुुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आज एक विज्ञप्ती जारीगदै आकष्मिक बैठकले १६ गते नेपाल बन्दको निर्णय गरेको जानकारी गराउनुभयो ।