२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 9:56 pm
Banner

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

सूचना प्रेस २०७९ चैत्र ६ सोमबार ००:००, १२:५१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।