१९ बैशाख २०८३, शनिबार 1777783929
Banner

१ बजे प्रतिनिधिसभाको बैठक, यस्तो छ कार्यसूचि

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धितीनवटा विधेयक पेस गरिनेछ।

त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिनेछ।