२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:23 pm
Banner

रवि र रामप्रसादले आफूलाई मतदान गर्न नपाउने

सूचना प्रेस २०८० बैशाख १० आइतबार ००:००, ०७:५० बजे १ मिनेट पढाइ

चितवन । चितवन २ का उम्मेदवार रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुको नामावली चितवन २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् ।

लामिछाने रास्वपाबाट उम्मेदवार छन् भने न्यौपाने एमालेका उम्मेदवार हुन् । यस्तै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् । चितवनमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ।