९ मंसिर २०८१, आइतबार 1732500699
Banner

तनहुँमा वाग्ले दोब्बर मतले अगाडी, यस्तो छ वडागत मत परिणाम

काठमाडौं। तनहुँ १ को उपनिर्वाचनको मतगणनामा सुरुदेखि नै रास्वपाका डा.स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।

भानु नगरपालिकाका ४ वटा वडा र आँबुखैरेनीको एउटा वडाको मतगणना सकिंदा सबै वडामा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि रहे। उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई दोब्बरभन्दा बढी मतान्तरले पछि पारेका छन् ।

आँबु-१ (१४५८)

डा. स्वर्णिम वाग्ले- १०६५
गोविन्द भट्टराई- २७६
सर्वेन्द्र खनाल- ५४

भानु-३ (१५७४)

डा. स्वर्णिम वाग्ले-७१६
गोविन्द भट्टराई-४१८
सर्वेन्द्र खनाल- ३५१

भानु-७ (१२८१)

डा. स्वर्णिम वाग्ले-६५५
गोविन्द भट्टराई-३१२
सर्वेन्द्र खनाल-२७०

भानु-८ (१७९४)
डा. स्वर्णिम वाग्ले- ८५६
गोविन्द भट्टराई- ४५८
सर्वेन्द्र खनाल- ४३७

भानु-१० (१७५८)
डा. स्वर्णिम वाग्ले- ८४६
गोविन्द भट्टराई- ५५१
सर्वेन्द्र खनाल- ३२९