२८ भदौ २०८३, आइतबार 1789337962
Banner

कतारविरुद्ध नेपालले गुमायो चौथो विकेट

काठमाडौं । कतारविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले कतारविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेकोको नेपालले चौथो विकेट गुमाएको हो ।

चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको नेपालले चौथो विकेट पनि गुमाएको छ। ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए।

ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट भएका छन्। नेपालले १५ ओभर सकिदा चार विकेट गुमाउँदै ६२ रन जोडेको छ।

१५ ओभरमा कप्तान रोहित आउट भएका हुन् ।