९ मंसिर २०८१, आइतबार 1732436330
Banner

राष्ट्रियसभाको आजका लागि बोलाईएको बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजका लागि डाकिएको बैठक स्थगित भएको छ ।

विशेष कारण भन्दै आजका लागि डाकिएको बैठक भोलिका लागि सारिएको हो ।

“राष्ट्रियसभाको वैशाख १४ गते अपराह्न १:०१ बजे बस्ने भनिएको बैठक विशेष कारणबस भोलि १५ गते अपराह्न ४ः०१ बजे बस्नेगरी स्थगित भयो,” सचिवालयको सूचनामा भनिएको छ ।