काठमाडौं । लेखा समूहका उपसचिव र अधिकृत गरी ५० जनाको सरुवा भएको छ।
महालेखा नियन्त्रकको कार्यालयको आइतबारको निर्णयअनुसार गरिएको सरुवा लिष्ट सोमबार सार्वजनिक गरिएको हो।
६ जना उपसचिवमध्ये ४ जनाको पदस्थापन गरिएको र बाँकी २ जनालाई कामकाजका लागि खटाइएको छ। बाँकी ४४ जना केहीलाई पदस्थापन, कामकाजका लागि खटाउनुका साथै सरुवा गरिएको छ।
कसलाई कहाँ पठाइयो हेर्नुस् सूची