२८ भदौ २०८३, आइतबार 1789283301
Banner

भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेटपनि पदमा बस्दिन : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा बौलाउन थालेले भन्दै आक्रोश पोखेका छन्।

पशुपतिनाथको ३१ रोपनी जग्गामा मन्त्री किरातीको चलखेल रहेको विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि मन्त्री किरातीको यस्तो प्रष्टीकरण आएको हो।
उनले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेटपनि नबस्ने घोषणा गरेका छन्।

मन्त्री किरातीले सामाजिक सञ्जाललमा लेखेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन ।