९ मंसिर २०८१, आइतबार 1732445038
Banner

प्रधानमन्त्रीले बोलाए पूर्वप्रधानमन्त्रीसहितको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दैछन् ।

सिंहदरबारमा आइतबार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले परामर्शका लागि पूर्वप्रधानमन्त्री, दलका नेता र पूर्व परराष्ट्रमन्त्रीलाई छलफल गर्न बोलाएका हुन् ।
उनीहरुसँगको छलफल लगत्तै ३ः३० बजे प्रधानमन्त्रीले कुटनैतिक परामर्श गर्ने उनको सचिवालयले जनाएको छ ।

छलफलका लागि पूर्व परराष्ट्र सचीव, भारतका लागि पूर्व राजदुतहरु र विज्ञहरुलाई बोलाइएको छ ।