२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 12:55 pm
Banner

संघीय संसदका दुवै सदनको बैठक आजपनि बस्ने

सूचना प्रेस २०८० जेष्ठ २६ शुक्रबार ००:००, ०६:४३ बजे १ मिनेट पढाइ

काठमाडौँ – संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ।

संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ बजेर ३१ मिनेटमा सुरु हुनेछ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि बोल्न बाँकी सांसदमा छलफल भाग लिनेछन्।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाश शरण महतले पेस गरेको बजेटमाथि छलफल चलिरहेको छ।