२७ भदौ २०८३, शनिबार 1789252601
Banner

प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथ पुगेका छन्। शनिबार साँझ उनी गौशालास्थित पशुपतिनाथ मन्दिर पुगेर फर्किएको सचिवालय स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, पररराष्ट्रमन्त्री एनपी साउद, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायत पनि पशुपति पुगेका थिए । यसअघि भारत भ्रमणका क्रममा उज्जैनस्थित मन्दिरमा उनले पूजा समेत गरेका थिए।

गेरू वस्त्र लगाएर पूजा गरेपछि प्रधानमन्त्री ट्रोलको शिकार भएका थिए ।