२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:29 pm
Banner

नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

सूचना प्रेस २०८० असार ९ शनिबार ००:००, १२:२७ बजे १ मिनेट पढाइ

काठमाडौं ।आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।