२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:47 pm
Banner

आइसिसी विश्वकप छनोट: नेपालले गुमायो, नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट

सूचना प्रेस २०८० असार ९ शनिबार ००:००, १३:०३ बजे १ मिनेट पढाइ

काठमाडौं । आइसिसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनिङमा आएका आसिफ लोगान भान विक बलमा बोल्ड भए ।

Tags :