२१ आश्विन २०८१, सोमबार 1728330459
Banner

एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ ले ल्याए ४ जीपीए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई २०७९ को नतिजा सार्वजनिक गरेको छ ।

नतिजाअनुसार २२ हजार ४७५ ले ल्याए ४ जीपीए ल्याएका छन् ।

२०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी थिए ।