२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:42 pm
Banner

प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि स¥यो

सूचना प्रेस २०८० श्रावण २२ सोमबार ००:००, १६:०३ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक अपराह्न ४ बजेका लागि सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले आजै अपराह्न ४ बजेका लागि सारिएको सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले बताउनुभयो ।

सभामुख देवराज घिमिरेले सदन अवरोधका विषयमा शीर्ष नेतासँग छलफल जारी राख्नुभएको छ ।