२८ भदौ २०८३, आइतबार 1789334695
Banner

सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतकाे आदेश

काठमाडौं। नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ।

काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो। थुना बाहिर राखेर अनुसन्धान गर्न भनिएको छ।

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले  बिहीबार पक्राउ गरेकाे थियाे ।