११ कार्तिक २०८१, आइतबार 1730060168
Banner

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन यसरी गालिँदै (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको राजश्व अनुसन्धान विभागले समातेको अवैधानिक करिब सय किलो सुन गाल्न कार्य सुरु भएको छ।

नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय बबरमहलस्थित आज मंगलबार बिहानबाट सुन गाल्न थालिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धा विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न सुरु गरिएको जनाइएको छ ।

ब्रेक सु भनेर देश बाहिरबाट ल्याइएको सुन राजश्व अनुसन्धान विभागको टोलीले नक्सालबाट बरामद गरेको थियो ।

तस्बिर हेर्नोस्

s31692079527.jpg
s11692079523.jpg
s21692079523.jpg
sun galindai41692079260.jpg
sun galindai31692079259.jpg
sun galindai11692079259.jpg