२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 9:56 am
Banner

तस्विरमा हेर्नुहोस जुम्लामा एमालेको विशाल आमसभा

सूचना प्रेस २०७८ चैत्र १७ बिहिबार ००:००, १९:५४ बजे १ मिनेट पढाइ

काठमाडौँ – जुम्लाको सिंजामा ​​​​​​​नेकपा एमालेले विशाल चुनावी सभा आयोजना गरेको छ ।

चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ । आज जुम्लाको सिंजा, नाराकोटमा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुहुनेहरूलाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष ओलीलाई पार्टीका जुम्ला जिल्ला अध्यक्ष शान्तिलाल महतलगायत नेता-कार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गर्नुभएको थियो ।