८ मंसिर २०८१, शनिबार 1732426488
Banner

ललिता निवास प्रकरण : सीआईबीले पूर्वप्रधानमन्त्री नेपालसँग पनि लियो बयान


काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि बयान लिएको छ ।

पूर्वप्रधानमन्त्री नेपालसँग पनि गएराति बयान लिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि गएराति नै सीआईबीले बयान लिएको बताईएको छ ।