२७ बैशाख २०८३, आइतबार 1778409312
Banner

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा (सुची सहित)

काठमाडौं – नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सुरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले गए राती सुरुवाको सुची सार्वजनिक गरेको हो । कस्को सरुवा कहाँ भयो ? हेर्नुहोस सुची