१० कार्तिक २०८१, शनिबार 1729923295
Banner

एमाले कर्णाली प्रदेश अधिवेशन : गलाबजंग शाहले लिए अग्रता

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले अग्रता दिएका छन् ।

एक सय सय मत गणना गर्दा साहले ५२ मत प्राप्त आफ्नो अग्रता कायम गरेका हुन् । उनका प्रतिद्वन्द्वी उम्मेदवार मीनबहादुर शाहीले ३५ मत पाएका छन् ।

त्यस्तै अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् । एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको सोमबार मतगणना भएको छ ।